Posted by: Rahuldai June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

नारायण दाई को यो अर्को सुन्दर गाना राख्दै यसका गीतकार र संगितकार को को हुन बिचार  गरेर बस्नु होला, आँप को अचार् पुरस्कार को ब्यब्स्था छ। अहिले लाई चिलिम ब्रेक।


जाम रिट्ठे, के त्यो अजासु को टिम को सपोर्ट गरिराख्या? एक एक चुरोस भ्याएर आम।

 

Mera Sabai Raat Aba - Narayan Gopal

Read Full Discussion Thread for this article