Posted by: Rahuldai June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
निक्कै गनगन भाको रहेछ चौतारीको गन्नु दिवस मा। आफु डेढ घण्टा गन्ना पसिए झै पिसिएर आइयो। सकियो जाँच, ठीक पांच बजे, पाँच मा पाँच नि आयो। पास भयो। हुर्‍रे!!!!!!!!!!!!!!!!!!!
 
Read Full Discussion Thread for this article