Posted by: serial June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
कहाँ छिन्नु - रिट्ठे ले हल्ला फैलाको हो यो -
केही भा छैन सुन्तले -
मैले त फिलिम हेरेर गेस पो गरेको - लोप पर्ला जस्तो छ त -
अब लोप भनेकाइ १४-१५ मा हुने होइन र भन्या -
बुढा भएछी सुद्धी पनि हराउने क्या
Read Full Discussion Thread for this article