Posted by: बिस्टे June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
ओखो कत्ती राउरो हो, छर्लङै सिनेमा हेर्या जस्तो भो बा मलाई त,
अनी म त साह्रै बुढो पो राइछु त,सान्नानी नातिनी भनेसी,
के भन्छ लहरे, जा पनि लप पर्ने कुरो मात्र गर्च,मेरी नातिनी भर्खर १३ पुगेर १४ लागि लप गर्ने कुरो गर्छ बजिय।  
हो एस्लाई त चौतारी मा मात्र थुनेर राख्न भएन सम्धी ज्यु बाहिरै टास्नु पर्‍यो बरु शिर्सक चै के राख्नु हुने हो कुन्नी ?
Read Full Discussion Thread for this article