Posted by: बिस्टे June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
हा हा हा सन्नो ले क्या चक्मा देर गई छ् गन्नो भाई लाई।
सन्नो तेरा खैर नही अब,गन्नु भाई तेरेको उठानेके वास्ते आरहाल है। छुप जा सन्नो छुप जा ।
चिप्ले गन्नु पुरान हो यो, मंगलवार को दिन सुन्न पाईन्छ, अगाडि गएर ५-६ चौतारी खोतल अनी गन्नु पुरान कसरी सुरु भो था हुन्छ अनी बल्ल बुज्छौ। यो सेरिअल जस्तै हो तिमी ले धेरै भाग मिस् गरी सक्यो।
Read Full Discussion Thread for this article