Posted by: Rahuldai June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

मिस नानी अनी दिपिका नानी दुबइ लाई ४+२ ।

देउराली भए नि चल्छ, नहुनु भन्दा कानो मामा निको नि कसो?

दीपिका को कबिता बडा राम्रो । वाह ! वाह ! अली कती थप्दिम है।

मानिस् नअट्ने जगमा मान्छे एक्लो हुन्छ,
आँखाको आँशु छली यहाँ हाँसो कल्पी रुन्छ।

Last edited: 17-Jun-08 09:26 AM
Read Full Discussion Thread for this article