Posted by: बिस्टे June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
ए मास्टर्नी नानी नि पाल्नु भएछ ल ल बस्नुस्, म चिया ल्याउछु। अनी साची हाम्रो भुन्टे ले कस्तो गर्दै छ् हँ स्कुलाँ, पटक्कै किताब हेर्न मान्दैन। एसो तर लाउनु परो अली नानी ले । लहरे गूड् मर्निङ।
Read Full Discussion Thread for this article