Posted by: miss_ me June 17, 2008
Login in to Rate this Post:
0
?
बाटो झै होला जिन्दगी भन्थे झरना झै लाग्छ कहिले
जित झै होला भन्थे पहिले ,समर्पन झै लाग्छ अहिले
अभिवादन!
राहुल्दाइ रिठ्ठे बिस्टे हर्क बादुर दाइ रबी, चेली ठुली प्रिती सिस सप्पैलै हाइ
लौ चिया कफी जे पान्छ म नि पिउन पर्यो भन्चु