Posted by: बिस्टे June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी, के हो आज त पश्चिम बाट किन घाम उदायो भन्या त हाम्रो हर्के ब्यान ब्यानै हल्ला गरीरा रछ अनी पो त।
ठुलि ठुल्दै हर्के चेली सबै लाई मंगलबारे गनपतिय जदौ।
चिया त मलाई नि खान मन लाग्यो अब सुन्तली को पसल हैन आगो फुक्न थाल हर्के एही चिया बसालुम,एक हुल गाम्ले आउँदै छन
तल उकाली चढ्दै छन। बरु त्यो धुर्बेकाँ बाट २ माना जती दुध लेर आउ त ठुलि।
ठुलदाइ को पारीक्ष्या लाई अहिले देखी नै अग्रिम 'बेस्ट अफ लक'।
Read Full Discussion Thread for this article