Posted by: ritthe June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
नमस्ते, गूड् मर्निङ, तारेमाम
हर्के ले ढोका खोलेछ आज ! ल बधाई छ !
ठुलिको आज फुर्सत? हैन के देख्नु पर्‍यो यो कानले?
ठुल्दाइलाई 'बेस्ट अफ लक' कुनै कुरामा कन्फ्युज भयो भने 'हे गन्नु पार लगाउ' भन्नि हो ठुल्दाइ
चेली, हाइ
आज च्या खोइ त?
Read Full Discussion Thread for this article