Posted by: Rahuldai June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
हो हर्के आज जाँच त्यो पनि पाँच बजे सम्म। ओरल प्रिजेन्टेशन हो , त्यसैले टेन्सन हो।
लेख्ने भए त १२ पन्ना लेखी दिन्थे नि। चौतारीमा गफ दिएको एक्स्पिरिएन्स नै काफी छ नि।
हैन आज कफी चिया पिलाउने कोइ नानी निस्केन भने?
 
Read Full Discussion Thread for this article