Posted by: Rahuldai June 17, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
के छ ताअाअाअ?
मंगलबारे गन्नुमय जदौ।
हर्के चेली अनी ठुलनानीलाई ४ + २।
यो चौतारी को नशा यस्तो हुंदो रहेछ। आज उम्मेदवारि परिक्षा छ। तयारी गर्नु भन्दा चौतारीकोमा ध्यान छ। पढ्न पटक्कै मन छैन। जे पर्ला पर्ला, इलाहाबादी स्टाइलमा खोक्ने हो आज, किन घोक्ने?
लौ बाह्र हेट तेह्र सूंड वाला गन्नु महाराज मलाई रक्षा गर। चौतारीको कसम। लड्डु घुस खुवाउने छु, असली घिउ र सक्क्लाई नरिवल अनी सुगरलेस चिनी बाट बनेको। लौ प्रभू रक्षा गर।