Posted by: Harka_Bahadur June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

ठुलि पनि क्या गफ दिने नि है, कहाँ बाट पार पल्लो गाउको सुन्तलिको पसलमा जाने हो लौ ? ल ठीक छ हेड अफिस मा बिजी भर व्यस्थ भएछौ ठीक छ ल व्यस्थ हुँदा टाईम पास भाको थाहा हुन्न नि है, नत्र हाइ हाइ आर निन्द्रा लागेर हैरान हुन्छ।

 

Read Full Discussion Thread for this article