Posted by: uptowngal June 17, 2008
Login in to Rate this Post:
0
?
हर्के दाई ठुलिको खबर नि ठिकै छ भन्नु पर्यो। तेही हो आज भोली काम मा अली धरै नै बिजी छु। अब चिया खान त त्यो पल्लो गाउको सुतलिको होटेलमा जानुस्।