Posted by: Sakura_Blossom June 17, 2008
युनिकोड सहयोग
Login in to Rate this Post:     0       ?        

साझाबासिहरु

नेपाली युनिकोडको बारेमा बताईदिनसक्नुहुन्छ? म करिब एक बर्षदेखि युनिकोडको प्रयोग गर्दै आएपनि यसको बिकासबारे खासै ज्ञान छैन।

यो कहिलेबाट शुरुभयो? फन्टसँग के फरक छ? नेपाली युनिकोड र देबनागरी युनिकोड एकै हुन र?आदि ईत्यादी। नेपाली युनिकोडको बारेमा रिपोर्ट लेख्न पर्ने भएकोले।धन्यबाद।

Read Full Discussion Thread for this article