Posted by: sajhabusaima June 17, 2008
Sajhabasaima diary
Login in to Rate this Post:     0       ?        
धन्यबाद एक्स, कति राम्रो एनालाइसिस? तर केहि कुरा हरु अझ पुगेनन सायद हुनसक्छ हरेक मानिस को सोचाइ अलग हुन्छ तर एउटा कुरा चाँहि सहि लाग्यो मेरो गोर्खाल्याण्ड बासि को लागि साथ अनि पिक्चर लिने सोच  तर म अलि मन्जुश्रि को अटोग्राफ लिने खालको चाँहि परिन जे भए नि म फर्किदा म सँग प्रयाप्त पिक्चर हुनेछन साझा मा पोस्ट गर्नका लागि।

धन्यबाद साथि सल्लाहा को लागि अरु पनि केहि छ भने जाओस , प्लिज ।
Read Full Discussion Thread for this article