Posted by: Rahuldai June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
धन्यवाद वाइल्ड जी, यस्तो ठट्टा अब नगरनुस्। यो शान्ती सदभाव र मेलमिलाप को चौतारी हो। यहाँ तपाईं हामी सबै मिलेर रमाउने साझा मन्च हो। आउनुस् सिर्जनात्मक कुरा गरौं, जीवन जगत को उज्यालो को कुरा गरौं। साझा को संयत्र मा लूप होल छ भने सान जी लाई सचेत गराउनुस्। तपाईं को तारिफ हुने नै छ।
 
Read Full Discussion Thread for this article