Posted by: dipika02 June 16, 2008
पुराना दिनहरु
Login in to Rate this Post:     0       ?        

साथी, तिमी खाली अर्काको अमानत को पछी लागेर हुन्छ त? मैले कसरी मिलाउनु

पुन्टु सञ्चै? खुशी लाग्यो हजुरलाई यो पनि मन परेछ। ए अनी कस्ता त साथीहरु खान चै अगी बड्ने पकाउन चै नपकाउने

yakku, धेरै पछी देखियो नि हजुरलाई, सञ्चै? टिप्पणी का लागि धन्यवाद।

Read Full Discussion Thread for this article