Posted by: ritthe June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
बल्ल युनिकोड चल्न थाल्यो !
के छ हौ हर्के दाई? हिजो के गरेको र त्यस्तो रमाइलो भयो?
ठुल्दाइ को प्राक्टिस सक्क्यो बल्ल? अब जानी होइन चिलिम बिरेक?
Read Full Discussion Thread for this article