Posted by: Rahuldai June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

लौ रिट्ठ्या स्टाइलावामा दुसरा राउण्ड को ४ के साथ मे २ ।

को रहेछ, असत्ती  वास्याल ? मानसिक रुपमा बिक्षिप्त जनावर् को काम हो यो। मनिसले गरेको देख्न नसक्ने आँखा मा मोती बिन्दु हिरा बिन्दु होइन काँच बिन्दु होस्।

जे भए नि भयो। बल्ल प्राउटिस सेशन सकियो, भोली छ फाइनल । त्यस पछी बल्ल केही राह्त हुन्छ। अनी कथा लेख्न बसिन्छ।

Read Full Discussion Thread for this article