Posted by: Birkhe_Maila June 16, 2008
Login in to Rate this Post:
0
?
मार्ला है मार्ला रिट्ठेले दायाँ बायाँ लाग ठिटा हो!
त्यो खुकुरी लुकाइदेऊ त कसैले? त्यो भुइँमा रेछ रिट्ठेले फेला पार्ला फेरि! अनि त्यो बन्चरो कल्ले राख्या त्याँ? त्यो नि लुकाऊ लुकाऊ! रिट्ठेका आँखा पर्ला फेरि!