Posted by: Birkhe_Maila June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

बाss! वाइल्ड वाइल्ड वेस्ट त खतरा रहेछ! ल ब्रो ट्यालेन्ट रेछौ यार, हामि कसैलाई पनि आइडिया थिएन यस्तो हरिप जान्ने रहेछ! अब साझा एडमिनिस्ट्रेटरले सुन्लान नि बिगार्न कति सजिलो रहेछ दुख गरेर बनाएको थ्रेडलाई हगि??

 यस्तै हो के गर्नु २०-२५ बर्ष दुख गरेर हुर्केको घाँटीमा एउटा खुकुरीले यसो स्वाट्ट पारे सबै खतम हुन्छ त्यस्तो घाँटी के काम हगि???

 

खै हर्के के कुरो गर्नु,  खा'र नि पचि सको हाउँरो त, पच्न गारो हुने कुरो चपाम्न पा भ' पो ढिलो हुनु, एकथाल ढिँडो र एक बटुको गुन्द्रुक हो उइलेइ पचो! बरु बेल्कालाई केइँ सिकार को बेबस्ता छ भने भन के रे!

Read Full Discussion Thread for this article