Posted by: ritthe June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
हैन के भयो हाम्रो जिम्माल बा लाई? किन स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्या होला? कि सपनामा भउतेले झटारो हान्या देख्या हो कि त? ल दैव जानुन !
टंकेले सुस्तकारी मात्र ल्या'रे ?  झन गणतान्त्रिक कोशेली आउँला भनेर पर्ख्या त ! फोटै भये नि राख्नु पर्‍यो हौ पूस्टकारि को !
ठुल्नानु, सञ्चै छु बा म पनि ! उही नखाइ चल्नै मन लाग्दैन खाएपछी हल्नै मन लाग्दैन तेत्ती हो अरु त सबै ठिकै छ !
लोल बिस्टे, त्यो झन्डो किन अड्क्या मलाई थाहा छ नि त्यो त !
बरु त्यो हरियो ब्याख्ग्राउन मा पर्पल फोरग्राउन हान्दिने नि, गज्जब देखिन्छ !
Read Full Discussion Thread for this article