Posted by: बिस्टे June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
दोस्रो राउन्ड को जदौ सप्पै गाम्ले हरु लाई,
अनी पहिलो राउन्ड र दोस्रो राउन्ड बिच आउने सप्पै अल्लारे,अल्लार्नी हरु लाई पनि तारेमाम।
अनी सप्पै लाई धन्यवाद चौतारी मन पराइदिनु भएकोमा अब आगामी दिन हरु मा झनै नयाँ नौलो चौतारी लिएर आउने कोशीस गर्दछु।
रिट्ठे खै के भो त्यो झन्डो त टक्क अडीयो हुन त जि.आई.एफ फाइल नै हो खै के भो,
अनी त्यो पर्पल कलर चैइ, धेरै रङी चङी हुन्छ भनेर नहालेको,हरियो चौतारी लाई अझै हरियाली बढाउन हरियै हाल्देको, गाम्ले हरु के भन्चन,तेही हाँलुला हुन्न रिट्ठे, कतै पिया को लागि त हैन यो पर्पल कलर को डिमान्ड
 अनी त्यो मार्की पनि अली मोटो भा छ् किन हो तेस्को नि अप्रेसन गर्नु पर्ने भा छ्।
अनी सान्नानी ले नि मुकुन्डो लार अैइचेउ नि त, तर यो मुकुन्डो खोलेची फेरी लाउनै अप्ठेरो हुने।
Read Full Discussion Thread for this article