Posted by: ritthe June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
लौ बिस्टेले झन्डा पनि राखेछ दुवै तिर ! बरु किन अडिया हो त्यो झन्डा
नफर्फराएर?
अनी त्यो दौडिने टेक्स्ट (स्क्रलिङ मार्की) को रङ पनि पर्पल बनाउनी कि भन्ने यसो एउटा बिचार  मात्र नि
Read Full Discussion Thread for this article