Posted by: sajhabusaima June 16, 2008
Is there any one travelling to Nepal on 18th of august via Hethrow London (Quatar Airways)
Login in to Rate this Post:     0       ?        
माथि को सबजेक्ट ले पनि खुलाइ सकेको कुरा हो। यदि कोहि साथिहरु कतार एयरवोयज मा १८ अगस्ट मा लन्डन को हिथ्रो एयरपोर्ट भएर उडदै हुनुहुन्छ भने सँगै रमाइलो गर्दै जाँउ भन्ने  सोच मा यो पोस्ट गर्दै छु । धन्यबाद
Read Full Discussion Thread for this article