Posted by: Nepe June 15, 2008
Ramraja Prasad Singh as the president of Federal Democratic Republic of Nepal
Login in to Rate this Post:     0       ?        

Mr Truth-jyu,

 

>गिरिजा खेल सकिएपछि खेलको नियम बनाउदै छन

 

Couldn’t agree more.

 

नेपाली जनताले माओवादीलाई साँचो सुम्पने निर्णय गरिसकेपछि गिरिजाहरु साँचो लिन यो यो शर्त पुरा गर्नुपर्छ भनिरहेका छन् ।

 

अब गर्ने भनेको माओवादीलाई साँचो सुम्पेर सतर्कताकासाथ तिनीहरुले के गर्छन् हेरेर बस्ने र माओवादीले मतदातालाई दिएको वचन पुरा गरेरन्, उल्टो गरे वा गर्ने तर्खर गरे भने त्यही बेला जेजसो गर्न आवश्यक हुन्छ गर्ने गरेर बस्नुपर्छ ।

 

अन्य दलहरुले पाएको जनादेश त्यही र त्यति मात्र हो ।

 

Nepe

Read Full Discussion Thread for this article