Posted by: Rahuldai June 14, 2008
Do you support Demand for a separate Gorkhaland in India???
Login in to Rate this Post:     0       ?        
well said बिशाल।
बटम लाइन भनेको नेपाल टुक्रिनु हुन्न। त्यसइ त कतिपय कथित मधिसी नेताहरु स्वतन्त्र तराइको वकालत गरी रहेकाछन। तसर्थ भारतीय संबिधान मा बाँधिएका नेपालीहरु को भन्दा स्वततन्त्र नेपालको अस्मिता को चिन्ता गर्नु आज को आवश्यकता हो। त्यसैले गोर्खाल्याण्ड आन्दोलनमा मेरो सहआनुभूती छ तर समर्थन छैन।  
Read Full Discussion Thread for this article