Posted by: chipledhunga June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

बसाइ सरियो ह्यूस्टनको शहर
ह्यूस्टनको शहर
चौतारीमा आउने यो रहर

बल्ल पर्‍यो निर्माया माकुरी जालैमा

जदौ गाम्ले हो। महिनौको अन्तराल पश्चात चौतारीमा प्रवेश गर्न पाएको छु। ककस्को केके भो केही थाहा भएन। यसो ब्रिफिङ गर्दे हुन्थो नि कसैले।



 
Read Full Discussion Thread for this article