Posted by: Rahuldai June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको २ र ४ !


अली ब्यस्त भएर बिजी भएको ले चुतारिमा मुख नाक देखाउन न सकेकोमा सबैलाई क्षमा दिएको छु।


दोहरी खेले छन, खेल केटा केटीहरु, फोहरी चाँही न खेल।

नोट्: चेली, क्रेजी आदी इत्यादिको कथाहरुलाई पढ्न समय चाहिने र हाल आफु सँग स्टकमा समय न भएकोले भरे राती एक चित्त ले पढि, गुणी, दोष गुण समेत प्रकट गर्ने वाचा गरेको छु।

Read Full Discussion Thread for this article