Posted by: popeye June 13, 2008
Holland Vs France..
Login in to Rate this Post:     0       ?        
अघी लन्चमा यसो इटली र रोमनिया को म्यात्च हेर्न पयीएको थियो .............. अहिले होल्ल्यान्ड र फ्रान्स को म्यात्च हेर्न नपाएर एकदम फिती फिती भइ राछ ......... अहिले सम्म को स्कोर होल्ल्यान्ड - ३ फ्रान्स - १ हो ................. यो ग्रुप बाट होल्ल्यान्ड र इटली क्वार्तर फाईनल मा गए रमाइलो हुन्थ्यो  ........
Read Full Discussion Thread for this article