Posted by: Birkhe_Maila June 13, 2008
Login in to Rate this Post:
0
?
लोल!
औँलो दे नि डुँडुल्लो निल्दिन, डुँडुल्लो निल्दिन
खान पाए पुग्छ बसुन्जेल दिन दिन
आउने भएँ फुलोरिडा अब यइ सालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा