Posted by: copycat June 13, 2008
मैले साझामा जे देखेँ
Login in to Rate this Post:     0       ?        
.
१ ज्ञानेन्द्रले 'विरेन्द्र को परिवार मैले मारेको हैन' भन्ने स्पष्टिकरण दिएको केहि दिन मात्र हुँदा पनि साझामा . ज्ञानेन्द्र निर्दोष हुन सक्छ भन्ने मानसिकता धेरै देखिन थालेको छ। भविष्यमा यो मत हावि हुँदै जाँदा ज्ञानेन्द्र फेरि चर्चाको विषयमा मात्र पुग्ने हैन कि जनताको आँखामा निर्दोष देखिन थाल्नेछ । ज्ञानेन्द्रको निम्ति यो ज्यादै सकारात्मक पक्ष हुने छ र कालान्तरमा ज्ञानेन्द्रको गुनगान धेरैले गाउने छन् ।
Read Full Discussion Thread for this article