Posted by: SurNaTal June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

दोहोरिको भिडमा टुप्लुक्क देखा परें
कसैले नद्खेक्ने हुन कि?

लु जे भए पनि २ हात जोडेर टाउको निहुराएर नमस्कार गरें चेली, रिठ्ठे, जिम्मालबा, कुम्ले, बसन्ती, लहरे, बिस्टे र दिपइक अनी उता अर्को पन्नाका हरु सबैलाई।

आज साझामा महिला लेखिका हरुका रमाइला बिगतहरु सजाइएका रहेछन, तेसको रसपान गरिरहेको बेहोरा जाहेर गर्दै पुन एकै छिनमा चौतारी झुल्किने बेहोरा अवगत गराइन्छ।

जादा जादै जिम्मालबाको कबिता ले भित्र मुटुमा स्पर्स गरेको बेहोरा अवगत गराइन्छ।

Read Full Discussion Thread for this article