Posted by: cheli June 13, 2008
सपना, उकालो र आस्था।
Login in to Rate this Post:     0       ?        

"जिबन उकालोको प्रतिबिम्ब हो। कहिले कहिँ जति माथि पुगियो त्यति थकाइ लाग्छ। तर माथी पुगेर आफु तलको धरातल हेर्नुको आनन्द नैं अर्कै हुन्छ।"

कति गहिरो कुरा क्रेजी!!

साँच्चै हो, भगवान, मन्दिर र देश फरक भए पनि  आस्था उस्तै हुन्छ । त्यसैले पनि मलाई लाग्छ, भगवान त एउटै छन्, नाम मात्र कतै कृष्ण कतै क्राइष्ट !!!

 

Read Full Discussion Thread for this article