Posted by: Birkhe_Maila June 13, 2008
Login in to Rate this Post:
0
?
तेइ भन्या मइँलेनि सम्धीज्यू यि भुराभुरिले जे गर्न नि भ्यासन, आफ्नु चटारो परेसि ओरा सिन्को पर सार्न नि भ्याइनभ्याइ हुन्स अनत्याँड कसरी कुरो मिल्स हँ गाँठे?