Posted by: बिस्टे June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

क्या अर्दै छौ गाम्ले हो? हन कह्तो भ्याका हुन पातकी हरुले ,कुरा अर्न नि भ्याका छन, भकुन्डो खेला हेर्न नि भ्याका छन, हाम्लाई नि खोज्द्याउ तेह्तो काम। आफु भने यहाँ बेला बेलाँ च्याउन  नि फुर्हतै छैन।
बल्ल हसुरियो अब एउछिन बात मार्न आको। गाम्ले हो भेला होउ एतातिर।

कुम्ले के बिन सजिया सुन्ले

नेप्चे गुज्राती मा केम्छे

लहरे पित: तिमी को सित,

ठुली नानी तिम्रो बेला बेला हराउने नराम्रो बानी

सान्नानी खै बनाको सर्बत पानी

पिया तुने क्या किया

सम्धी ज्यु खानु परो दुध दही घ्यु

ठुलदाइ कती गर्या हाई

रिट्ठे तैनु कित्थे

दिपिका कुरा गर्छौ कत्तिका

Last edited: 13-Jun-08 01:00 PM
Read Full Discussion Thread for this article