Posted by: Birkhe_Maila June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

ए रात्तै दोरी' चलिलरारेछ' ह्याँ त, हन ए भुराभुरि हो सउछौ भने हाम्सित दोरी' खेल्न आओ ल, म बुडो एकातिर तिमेरु सपै अर्को पाटि! कोइ छौ???

 

हे भुराभुरि के बिधि कराऊने, के बिधि कराऊने

को छ हाम्लाई दोहोरीमा हराऊने

बल्ल परो निरमाया माकुरी जालैमा

Read Full Discussion Thread for this article