Posted by: dipika02 June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

रिट्ठे के भयो आँखालाई नेप्चे र नेप्चि भाउजु मा पनि झुक्केको, लौ अब मार्ने हुनु भयो ठुल्दाइले
अनि के छ त साथि?
नेप्चु काजि पनि हराको हराकै गर्दो रहेछ
सन्नोलाई यो सेमत गरेर ५ चोटि हुन्छ, के छ भनेर सोधेको,  जवाफ् नै दिनु हुन्न भन्या
ठुलि के छ बा तिम्रो?

ए लहरे तिमी सेल्टिक्स कै supporter हो कि लकेर्स को?

Read Full Discussion Thread for this article