Posted by: Nepal ko chora June 13, 2008
Login in to Rate this Post:
0
?
अनी पिठोको यस्तो फिज आउछ त?" भनेर सोधेको "के था त? आउदो रहेछ" भनी। कुन पिठो हालेको देखा त भनेर सोधेको उ त सिसी मा राखेको भाँडा माझ्ने पाउडर पो देखाउछे।
कुन गुन्द्रुक पकाएको देखा त भनेको त "धेरै थिएन जति थियो सबै नै पकाएँ" भन्दै खालि सिसि देखाइ, हेर्छु त नेपाल देखी कालो दाल झान्न भनेर मगाएको जिम्बु को सिशि रित्तै।
दिपु, केही समय को बिश्राम पछी आएको यो हास्यब्यङ को रस ले भरिपूर्ण परिकार स्वादिलो लाग्यो। पिठो भनेर पाउडर अनी गुन्द्रुक भनेर जिम्बु को झोल बनाउदा कस्तो हुने होला, एक चोटी सोचेर न हासी बस्नै गाह्रो भो। कथा त अरु पनि छन होला नि, एसो बेला बेला म एता तिर टास्दे भैगो नि।
मन मा लागेको एउटा कुरा ... हैन भनेको जिन्दगी मा खाली नमुनाहरु सँग मात्र जम्काभेट हुने गरेको छ कि क्या हो?