Posted by: khanal_raju June 13, 2008
प्रचण्ड, बाबुरामले यसरि मान्छे मारे
Login in to Rate this Post:     0       ?        

आफ्नो आँङ् मा हात्ती हिंडेको पनि नदेख्ने रगतको होली खेलेका माओबादीहरु एकचोटी सोचेर हेर यहि तरिका बाट तिम्रा दाजु भाई दिदी बहिनी  बुबा आमाको हत्या भएको भए के हुन्थ्यो? बास्तबमा अहिले हेर्ने नै हो भने राज संस्था अत्यन्तै निरिही भएको देखियो। २४० बर्षको इतिहाँस बोकेको हिन्दु संस्कृतिलाई नचाहिँदो लाल्छाना लगाएर एउटा सँस्थाको हत्या गरेका छौ। हिजो सोझा सिधा जनताको हत्या गर्यो, अहिले एउटा हिन्दु संस्कार को हत्या गर्ने प्रचण्ड बाबुराम भोलि तिमिहरु ले देसको संम्पुर्ण हिन्दु कला संस्कार संस्कृतिको पनि हत्या गर्ने छौ। अब देशमा ठुलो युद्द हुनु जरुरी छ। माओवादीको हातमा सत्ता जानु भन्दा देश टुक्रीनु जरुरी छ। अरबौ रुपियाको रिणमा डुबेको नेपाललाई माओवादीले चलाउने? कसरी संम्बभ छ? यि बिभत्स तरिकाले ह्त्या गरेर माओवादी ले जुन जघन्य अपराध गरेका छन अब अन्तराष्ट्रीय रुपबाट यिनिहरुको कार्वाही हुनु जरुरी छ, साथिहो यसकार्यमा जुटौं। ति निर्दोषीहरुको आत्माहरु लाई सान्ती दिलाउँ त्यसैमा हाम्रो कल्याण छ।

Read Full Discussion Thread for this article