Posted by: kalejo June 13, 2008
Login in to Rate this Post:
0
?
hot dog मा झोल हाल्दिन्थी मेरो पोल खोल्या जस्तो लाग्यो दिपु
"बाबु, मैले आज त यती मिठो गरेर पकाकी छु मस्यौरा र आलु तँ त पल्किन्छेस" unfortunately I still remember her egg curry अन्डा खै सारीका egg curry मा भन्दा ....जा अन्डै हाल्न बिर्सेंछ भनेको.
Nicely written Dipu. It reminded me my old days too. बुढो भईयो गाँठे खुईीईीइी