Posted by: ritthe June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
पिया  हाम्ले त पाएनम नि चिया !
अघी देख्या थे अहिले त किधर गिया
न भन त्यस्तो बचन मुटु हुन्छ छिया 
जैले तिमीलाई देख्यो ढड्किन्छ जिया
पिया  हाम्ले त पाएनम नि चिया !
Read Full Discussion Thread for this article