Posted by: *~Spring~* June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

के भाको हो कुन्नी,

हेर्दिन भन्दा यो मन ले नसुन्नी


फर्की फर्की हेर्न मन लाग्यो  ऐना ,

साचै नै हो कि  म बुढी भको लौ न
 

कोही भन्छन ग्रयान्नी,अजी  खोइ भन्छन दिदी,

हे भगवान किन  बनाको यिनिहरुले बुढी मलाइ एती बिधी lol

kha kha baucha, timrai ajii kha

Read Full Discussion Thread for this article