Posted by: Rahuldai June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

रिट्ठे ले इडली मन   पर्छ कि क्या हो जहिले नि इट्ली इटली भन्छ। अस्ती हाम्रो होल्याण्ड ले गोल हानी हानी पोल खोल्दिए क्या रे।

रोमानिया संग पनि हारे त चम्चा मा पानी तताएर मरे हुन्छ, इटालिका बुढाहरु।


खेल भनेको त हामी जस्ता तन्नेरिहरु को हो। 

Read Full Discussion Thread for this article