Posted by: CaMoFLaGeD June 13, 2008
Login in to Rate this Post:
0
?
शुक्रबारे जदौ यो सोझो कुम्लेको!
सबैलाई सञ्चै होला क्यारे! ल कुरा गर्दैगर्नुहोला म चाँही लागे उता दिपिकाको कथा पढ्न। आज त कथा पढ्ने दिन परेछ!