Posted by: ritthe June 13, 2008
Login in to Rate this Post:
0
?
के छ हौ साथी हो? सञ्चै सुबिस्तै हो? खोइ मलाई चिया दिने कोइ निस्केनन त !
ठुल्दाइ क्यार्दै हो? बिस्टे आजकाल बिसी भईदेको? ल ल मोज छ !