Posted by: dipika02 June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

शुभ बदमाश सबैलाई दिदी देख्दा देख्दा रबी लाई पनि रुबी

माइला दाई त्यो "खास", "लास" "पास" भन्ने भाषा कहाँ बोल्ने हो लौ न सिक्नु पर्‍यो, रमाइलो लाग्यो मलाई त
बिस्टे हजुरलाई त खुब पेल्यो जस्तो छ हो काम ले आजकाल त झुलुक्क झुल्किनु हुन्छ अनी टाप
चेली माइला दाइको कुरा म पनि बुझी नसेकुम

 

Read Full Discussion Thread for this article