Posted by: बिस्टे June 13, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्ले हरु।
ठुलदाइ,पिया,रबी,दिपिका,शुभा,सम्धी ज्यु सप्पै लाई शुक्रबारे रङीचङी जदौ।
चिया पानी सुरु भाई सकेछ,खै त खै हामी नि पिउँ एक कप,रबी ले २ कप मात्र ल्याएछ कफी।
अनी ए शुभा हाम्रो रबी भाई लाई कहाँ रुबी बहिनी बनाईदेको तिमी ले।

Last edited: 13-Jun-08 09:13 AM