Posted by: NKC June 12, 2008
How about Sujata as president ??
Login in to Rate this Post:     0       ?        

नेपालको प्रथम राष्ट्रपती सुजाता नै भय हुँदैन ? महिला पनि हुने, गिरिजा पनि छोड्न तयार , माओबादी लाई पनि गिरिजाको घोडा चड्नु भन्दा सुजाता कै चड्नु सजिलो, एमाले लाई पनि हुने। आ..... एत्रैसिते। एसै देश खत्तम उसै देश खत्तम। बच्चामा सुने कि थिए , एसै छैन मलाई उसै छैन मलाई सिंगानेले लैजाओस, तेस्ताइ छ। 

Read Full Discussion Thread for this article